Logo

शर्मिला वाईबा पक्राउ, यस्तो छ कारण



काठमाडौं, १६ फागुन । शर्मिला वाइबा पक्राउ परेकी छिन्। कलाकार म्याकुरी भनिने पवन खतिवडामाथि कुटपिट गरेकोमा आरोपमा उनी पक्राउ परेकी हुन् ।

उनीविरुद्ध खतिवडाले नै कुटपिट तथा अङ्गभङ्ग मुद्दामा उजुरी दिएका छन् । सिन्धुपाल्चोक प्रहरीका अनुसार वाईबा आज (बुधबार) बाह्रबिसेबाट पक्राउ परेकी हुन् । file photo



प्रतिक्रिया दिनुहोस्