Logo

आज काठमाडौंका यी क्षेत्रमा विद्युत् आपूर्ति बन्द



काठमाडौं, फागुन १७ । आज काठमाडौंको गोंगबु, सामाखुसी टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले फागुन १६ गतेदेखि २२ गतेसम्म विद्युत् आपूर्ति अवरुद्ध भएको जनाएको छ ।

मौसम प्रतिकूल भई विद्युत् आपूर्ति बन्द नहुने अवस्थामा भने सूचना दिइने पनि प्राधिकरणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot