Logo

ठाकुरमोहन कुटिएपछि पूर्व सुरक्षाकर्मी परिषद् नेपालले दियो कडा चेतावनी (विज्ञप्तीसहित)



काठमाडौं, २८ फागुन । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले ठाकुरमोहन श्रेष्ठमाथि भएको कुटपिटको विषयमा निन्दा गरेको छ । श्रेष्ठमाथि कुटपिट गर्नेहरुलाई तत्काल कारबाही नगरीय देशव्यापी रुपमा कडा कदम चाल्नेपनि परिषद्को चेतावनी छ ।

ठाकुर उक्त परिषद्का सल्लाहकारसमेत हुन् । श्रेष्ठले पार्टीकै नेताहरुमाथि भ्रष्टचार गरेको प्रमाणित भए कारबाही गर्नुपर्छ भनेर आवाज उठाएको परिषद्ले जनाएको छ ।

भ्रष्टाचारको विषय उठाउँदा श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै गुण्डागर्दी शैलीमा कानूनलाई हातमा लिई आक्रमण गर्ने कार्य भएकोमा परिषद्ले निन्दा व्यक्त गरेको छ ।

यस्तो छ परिषद्को विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्

Screenshot