Logo

नयाँ गठबन्धनको बैठकमा ओली र माधव नेपाल



काठमाडौं, २९ फागुन । पाँच दलीय नयाँ गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ।

गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भोलि सदनमा विश्वासको मत दिने निर्णय गरेको छ । साथै, यी सबै दलले आफ्ना सांसदहरुलाई विश्वासको मतको पक्षमा मत दिनको लागि ह्वीप जारी गरेको छ । तस्विर : बालकोट/फेशबुक



प्रतिक्रिया दिनुहोस्