Logo

आज पनि सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौं, फागुन २९ । नेपाली बजारमा आज पनि सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १ हजार १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot