Logo

कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा



काठमाडौं, ३ चैत्र । नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा. आरजू राणा नयाँ दिल्ली पुगेकी छिन् । उनी हिजो (शुक्रबार) भिस्तारा एयरको उडान नम्बर युके १५६ बाट दिल्ली प्रस्थान गरेकी थिईन् । दुई साता नबित्दै उनी दिल्ली पुगेकी हुन् ।

यता, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध गरिरहेको छ । गृहमन्त्री लामिछानेले भने आफूलाई सदनमा बोल्नको लागि सभामुखबाट रुलिङ भए ९ मिनेट १८ सेकेण्डमा कांग्रेसलाई बुझ्नेगरि जवाफ दिने बताईसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot