Logo

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (भिडिओसहित)



काठमाडौं, ६ चैत्र । सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । सिंहदबारस्थित् धानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अहिले उक्त कार्यक्रम सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजावदी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री रवि लामिछानेलगायत सत्ता गठबन्धनका नेताहरु र मन्त्रीहरु सहभागी छन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्