Logo

सरकार र आन्दोलनरत सहकारी बचतकर्ताहरुबीच ८ बुँदे सहमति



काठमाडौं, ८ चैत्र । सरकारले आन्दोलनरत सहकारी बचतकर्ताहरुसँग ८ बुँदे सहमति गरेको छ । आज (बिहीबार) सिंहदरबारस्थित् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा एक कार्यक्रमकाबीच उक्त ८ बुँदे सहमति भएको हो ।

बचतकर्ताहरुको आन्दोलनको नेतृत्व भने पूर्व आईजिपी सर्वेन्द्र खनालले गरिरहेका छन् । मन्त्री बलराम अधिकारी र पूर्व आईजिपी खनालको उपस्थितिमा उक्त सहमति भएको हो ।

सो सहमतिसँगै बचतकर्ताहरुको आन्दोलनका कार्यक्रम स्थगित भएको छ । सरकारले अधिकारसम्पन्न समिति गठन गर्ने र बचतकर्ताको रकम तत्काल फिर्ता गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस्तो छ ८ बुँदे सहमति



प्रतिक्रिया दिनुहोस्