Logo

प्रभा बर्तौलाको ‘डाँडापारी जुन’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं, चैत १० । पछिल्लो समयकी चर्चित गीतकार प्रभा बर्तौलाको नयाँ गीत सार्वजनिक भएको छ। छुटनलाई पो रैछ क्यारे, पिरतीको एउटा कथा, सारा संसार एकातर्फी, पिरतीको पाइला जस्ता चर्चित गीतकी रचयिता बर्तौलाको नयाँ गीत डाँडापारी जुन सार्वजनिक भएको हो।

चर्चित गायक थानेश्वर गौतमको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा प्रभा बस्नेतको शब्द रहेको छ भने थानेश्वर गौतम र सबिता बस्नेतको स्वर तथा संगीत रहेको छ। विशाल धिमिरेको निर्देशनमा रहेको गीतको भिडियोमा प्रभात पल ठकुरी, सम्पदा अमगाईं, युवराज भट्टराईलगायतको मार्मिक अभिनय रहेको छ।



प्रतिक्रिया दिनुहोस्