Logo

‘हाम्रो साझा एरोविक डान्स’ ले मनायो होली (फोटोफिचर)



काठमाडौं, ११ चैत। हाम्रो साझा एरोविक डान्सले सामूहिक रुपमा होली पर्व मनाएको छ । आज भृकुटीमण्डपमा होली कार्यक्रमको आयोजना गरिएको थियो । होली रङ्गिन पर्व हो । फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ । आनन्द अनि उत्साहको यो वसन्त ऋतुको चाड आज पहाडी जिल्लामा मनाईनेछ । यही अवसरमा हाम्रो साझा एरोविक डान्सले पनि यो पर्व एक आपसमा खुशी साटेर मनाएको छ । विगत वर्षझैं डान्स सेन्टरले आज सामूहिक रुपमा होली मनाएको हो ।

विगत ८ वर्षदेखि स्वास्थ्यको लागि डान्स नाराका साथ सञ्चालन गर्दै आएको हाम्रो साझा एरोविक डान्सले यस वर्ष पनि उत्साहका साथ होली मनाएको हो । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्