Logo

आईपीएलमा आज चेन्नई र गुजरात भिड्दै



काठमाडौं, चैत १३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज साविक विजेता चेन्नई सुपर किङ्ग्स र साविक उपविजेता गुजरात टाइटन्सबीच खेल हुँदैछ । चेन्नईस्तिथ एमए चिदम्बरम् स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ।

हालसम्म जारी सिजनमा समान १/१ खेल खलेको दुबै टोलीले जित पनि समान १/१ हासिल गरेको छ। तर, अङ्कको आधारमा भने चेन्नईभन्दा गुजरात एक स्थाल तल रहेको छ। यसपटक ऋतुरात गायक्वाड चेन्नईको नयाँ कप्तान बनेका छन् भने शुभमन गिल गुजरातको मोर्चा सम्हालिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot