Logo

तोलामा चारसयले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो



काठमाडौं, चैत १४ । बुधबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले बढेर एक लाख २६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख २६ हजार दुईसय रूपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसर आज चाँदी प्रतितोला एक हजार चारसय ९० रूपैयाँमा कारोबार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्