Logo

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी



काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको हो ।

आजको बैठक नियमित बैठक हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्