Logo

शिक्षामन्त्री सुमना श्रेष्ठको पत्रकार सम्मेलन, एक महिने प्रगति विवरण सार्वजनिक (लाइभ)



काठमाडौं, २३ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पत्रकार सम्मेलन गरेकी छिन् ।

आज (शुक्रबार) सिंहदरबारस्थित् मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यो एक महिनामा भएका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेकी छिन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot