Logo

बाबुराम नेतृत्वको नेसपाले इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई सघाउने



काठमाडौं, २३ चैत्र । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम–२ मा स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष डा. बाबुरामले पार्टीको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । उनले देशलाई संसदीय राजनीतिको चंगुलबाट बाहिर निकाल्नुपर्नेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्