Logo

एमालेका सुहाङ नेम्वाङ उम्मेद्वारीको लागि दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा



काठमाडौं, २४ चैत्र । आगामी बैशाख १५ गतेको लागि हुने इलाम–२ को उपनिर्वाचनमा उम्मेद्वारी दर्ता धमाधम भैरहेको छ । एमालेका उम्मेद्वार सुहाङ नेम्वाङले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् ।

उनको उम्मेद्वारी दर्ताको लागि एमाले र माओवादी केन्द्रका नेताहरु दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यसअघि जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप) पहिलो मनोनयन दर्ता गराएका हुन् ।

तस्विर स्रोत : कमल सरगम/फेशबुक



प्रतिक्रिया दिनुहोस्

Screenshot