Logo

दलतन्त्र र भ्रष्टाचारविरुद्ध आम जनता पार्टीको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २४ चैत्र । प्रभु साह नेतृत्वको आम जनता पार्टीले दलतन्त्र र भ्रष्टाचारविरुद्ध काठमाडौँमा बृहत्त जनप्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गरिएको हो । खबरदारी सभालाई अध्यक्ष साहले सम्बोधन गर्ने कार्यक्रम छ ।

दलतन्त्रको ठेकेदारहरूलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्दाहरूको रक्षा गर्न, देशलाई बर्बाद गर्ने नेताहरूबाट जवाफ माग्न, जनतालाई धोका दिने गद्दारहरूलाई दण्डित गर्न, देशलाई आर्थिक सङ्कटबाट बचाउन, काण्डैकाण्डका नाइकेहरूलाई कारबाही गराउन दबाब दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot