Logo

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?



काठमाडौं, चैत २६ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै,अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५८ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ ।

यता बेलायती पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ८२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot