Logo

च्याम्पियन्स लिग : पीएसजीको मैदानमा बार्सिलोनाको जित



काठमाडौं, चैत २९ । यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत जारी क्वार्टर फाइलनको पहिलो लेगमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध जित हासिल गरेको छ।

गएराति पार्क डेस प्रिन्सेस मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली पीएसजीविरुद्ध ३–२ गोल अन्तरको रोमाञ्चक जित हासिल गरेको हो।

पाहुना टोली बार्सिलोनाका लागि राफिन्हाले २ रआन्द्रेस क्रिस्टेन्सनले १ गोल गरे। पीएसजीको लागि औसमाने डेम्बेले र भिटिन्हाले १(१ गोल गरे।



प्रतिक्रिया दिनुहोस्