Logo

फेवातालमा खसेकी युवतीको सकुशल उद्धार



काठमाडौं, २९ चैत । हावाहुरीका कारण फेवा तालमा डुङ्गा दुर्घटनामा परेकी युवतीको सकुशल उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका– १७ सामाखुसी बस्ने वर्ष २५ की युवती बोटिङ गर्ने क्रममा हावाहुरी चल्दा तालमा खसेकी थिईन् ।

दुर्घटना लगत्तै फेवाताल बाराहीघाटस्थित रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot