Logo

कलंकीस्थित भाटभटेनीमा आगलागी



काठमाडौं, ३० चैत । काठमाडौंको कलङ्कीस्थित भाटभटेनीमा आगलागी भएको छ । आज (शुक्रबार) साँझ आगलागी भएको हो ।

जेनेरेटर राख्ने ठाउँबाट आगलागी सुरु भएको थियो । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । आगलागी नियन्त्रणको प्रयास भइरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्