Logo

नयाँ वर्ष २०८१ मा विवाह बन्धनमा बाँधिएर नयाँ सुरुवात



काठमाडौं, १ बैशाख । आज नयाँ वर्ष २०८१ । नयाँ वर्षको अवसर पारेर काठमाडौंमा एक जोडीले वैवाहिक जीवनको सुरुवात गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्