Logo

एसीसी प्रिमियर कप: कतारविरुद्ध नेपालको पहिलो विकेट पतन



काठमाडौं,१ वैशाख । एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर कुशल भुर्तेल आउट भएका छन् । खेलको २।५ ओभरमा १२ रन जोडेर खेलिरहेका कुशल भुर्तेल आउट भएका हुन् ।

३ ओभरको खेल चलिरहँदा ताजा अवस्थामा नेपालले १ विकेट गुमाएर २३ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot