Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?



काठमाडौं, वैशाख ३ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तैगरी, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ ५६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्