Logo

एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं, वैशाख ३ । नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ। संसद भवनस्थित ल्होत्से हलमा अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयका साथै संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्