Logo

सूचना प्रविधि समितिको बैठक बस्दै



काठमाडौं, वैशाख ३। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सोमबार बस्दैछ । बैठक मध्यान्ह साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्