Logo

दुई प्रहरी नायब महानिरीक्षक अतिरिक्त महानिरीक्षकमा बढुवा



काठमाडौं, वैशाख ४। गृह मन्त्रालयले दुई प्रहरी नायब महानिरीक्षक (प्रनामनि) लाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको छ ।

वैशाख ३ गते बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो । जसअन्तर्गत प्रनामनि उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बढुवाका लागि सिफारिस गरेको हो ।

हरीमा जनपद प्रहरी समूहतर्फ उमेर हदका कारण अवकाश भई रिक्त हुने आउने प्रहरी अतिरिक्त महानिरीक्षक ९प्रअमनि० पदमा दुई जनालाई बढुवा गरेको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot