Logo

कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा



काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ।

संसद् सचिवालयले जनाएअनुसार सर्वोच्च अदालतको आदेशबमोजिम नै सांसद गुरुङको निलम्बन फुकुवा भएको हो ।

फैसला चित्त नबुझेपछि मुद्दा सर्वोच्चमा पुनरावेदनका लागि पुगेको छ।

निलम्बन फुकुवाका लागि गरूङ पनि रिट लिएर सर्वोच्च पुगेका थिए।



प्रतिक्रिया दिनुहोस्