Logo

प्रसिद्ध छाला रोगविशेषज्ञ डा. प्रसन्न झाद्वारा मटिहानीका आगलागी पीडितहरुलाई राहत घोषणा



काठमाडौं, १३ बैशाख । समाजसेवी एवम् प्रसिद्ध चर्म तथा यौनरोग विशेषज्ञ डा. प्रसन्न झाले मटिहानीका अग्नि पीडितहरुको लागि राहत घोषणा गरेका छन् ।

उनी यही बैशाख १५ गते छाला तथा जलनसम्बन्धी निःशुल्क औषधीसहित पीडितहरुको घरदैलोमा पुग्ने जनाईएको छ । यस्तै, अस्थायी बासको लागि ५० थान त्रिपाल पनि सहयोग गर्ने घोषणा गरेका छन् ।

डा. झाको सचिवालयले फेशबुकमा यस्तो जानकारी गराएको छ :



प्रतिक्रिया दिनुहोस्