Logo

मधेशमा जनमतले छाडेको श्रम मन्त्रालय एकीकृत समाजवादीकी लुंगेलीलाई



काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिा विभागीय मन्त्री बेची लुंगेलीलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी लुंगेलीलाई आज जिम्मेवारी दिईएको हो । उनी नेकपा एकीकृत समाजवादीकी सांसद हुन् ।

जनमतले छाडेको श्रम तथ यातायात मन्त्रालय र लोसपाले छाडेको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्रीले आफैंले राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot