Logo

इलाम-२ मा डम्बरसँग मतान्तर घटाउँदै सुहाङ, घण्टी चौथोमा



काठमाडौं,१६ वैशाख । शनिबार भएको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतपरिणाम आउनेक्रम जारी छ ।

प्रारम्भिक मतपरिणामअनुसार इलाम २ मा नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता कायमै राखेका छन् । उनले १६४३ मत ल्याउँदा १६०१ मत ल्याएर नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पछ्याईरहेका छन् ।

 फाकफोकथुमको तीन वटा वडाको गणना सकिँदा कांग्रेसको अग्रता कायमै छ । स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ र रास्वपाका मिलन लिम्बुले ३०५ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot