Logo

‘भाइरल गोर्खे’ फिल्ममा अनुबन्धित पत्रकार ऋषि धमला सुटिङमा व्यस्त



काठमाडौं, २२ बैशाख । कमेडी–ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा रहेका रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला सुटिङमा व्यस्त भएका छन् । फिल्मको लागि लिखित सम्झौता भएको एक साता नबित्दै धमला सुटिङको लागि लमजुङको भुजुङमा पुगेका हुन् ।

धमलाको उक्त चलचित्रमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक निगम श्रेष्ठले जनाएअनुसार फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot