Logo

जसपा विभाजनपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ।

बैठक अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्नेछ। बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आइतबार मात्र सत्ता साझेदार दल जसपा नेपाल विभाजन भएको छ । सत्तारुढ दल विभाजनपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बोलाईएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot