Logo

ठमेलको एक होटलमा सीआईबीको छापा, करिब ४५ लाख नगदसहित ३ जना पक्राउ



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठमेलको एक होटलमा छापा मारेको छ ।

मंगलबार बिहान ठमेलको होटल ज्याङ्सुङमा छापा मारेर प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरु हुण्डी कारोबारमा संलग्न रहेको सीआईबीको आशंका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हुन्डी कारोबारको आशंकामा उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट करिब ४५ लाख रुपैयाँ बरामद पनि भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot