Logo

उमेश लम्सालको “आमा” बोलको गीतको लिरिकल-भिडिओ सार्वजनिक



काठमाडौं, २५ बैशाख । गीतकार उमेश लम्सालको शब्द, रचना रहेको आमा बोलको गीतको लिरिकल भिडिओ सार्वजनिक भएको छ ।

गायक राज सिग्देलको सुमधुर स्वरमा सजिएको उक्त गीतमा सर्वाधिक सफल एवम् चर्चित संगितकार बि.बि. अनुरागीको संगित छ ।

प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको गीत आमाको मुख हेर्ने दिनको अघिल्लो दिन आज सार्वजनिक गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot