Logo

यी हुन् मन्त्रिपरिषद्का महत्वपूर्ण २५ निर्णय (निर्णयसहित)



काठमाडौं,२८ वैशाख । सरकारले नेपाल प्रहरीका डीआईजीद्धय उमेशराज जोशी र भीम ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

त्यसैगरी बैठकले इन्डोनेसियाको बालीमा हुने वर्ल्ड वाटर फोरम अन्तर्गत जेठ ७ र ८ गते हुने बैठकमा हुने मन्त्रीस्तरीय बैठकमा ऊर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री शक्ति बस्नेतलाई सहभागी हुन स्वीकृति दिने लगायतका २५ वटा निर्णय गरेको छ ।

यी हुन् बैठकका २५ निर्णय



प्रतिक्रिया दिनुहोस्

Screenshot