Logo

जसपा नेपालको केन्द्रिय समितिको बैठक बस्दै



काठमाडौं, जेठ १। जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो। बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल बताइएको छ । साथै बैठकमा आगामी दिनमा पार्टीका रणनीति र योजनाका बारेमा पनि छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्