Logo

भृकुटीमण्डपमा विद्यार्थी मेला सुरु, उद्घाटनका लागि ओली जाँदै (तस्बिरहरु)



काठमाडौं,१ जेठ । काठमाडौंस्थित भृकुटीमण्डपमा मंगलबार तीनदिने विद्यार्थी महोत्सव सुरु भएको छ । नेकपा एमालेनिकट अनेरास्ववियुले आफ्नो स्थापनाको हीरक महोत्सवका अवसरमा तीनदिने विद्यार्थी महोत्सव आयोजना गरेको हो ।

उक्त मेलाको उद्घाटन गर्नका लागि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जाँदैछन् ।

भने कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, जमनमत पार्टीका अध्यक्ष सीके राउत, कांग्रेस नेता एनपी साउदलगायतका पुगिसकेका छन् ।

तस्बिर: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot