Logo

युभेन्ट्सले जित्यो कोपा इटालियाको उपाधि



काठमाडौं, जेठ ३ । कोपा इटालिया फुटबलको उपाधि युभेन्ट्सले जितेको छ । रोमको स्टेडियो ओलिम्पिकोमा गएराति भएको सेमिफाइनल खेलमा घरेलु टोली एटलान्टलाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि हात पारेको हो ।

खेलको चौथो मिनेटमा डुसनले गरेको गोल नै खेलको निर्णायक बन्यो । एटलान्टले गोल फर्काउन नसकेपछि युभेन्ट्सले उपाधि उचालेको हो ।



प्रतिक्रिया दिनुहोस्