Logo

थप संकटतर्फ धकेलियो संसद्, सांसदहरुबीच धकेलाधकेल (फोटोफिचर)



काठमाडौं, ४ वैशाख । प्रतिनिधि सभाका नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदबीच धकेलाधकेल भएको छ । आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसदहरु आक्रमक रुपमा प्रस्तुत हुँदा संसद् मुडभेठतर्फ धकेलिएको हो ।

सो क्रममा कांग्रेसका सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यबहारमा उत्रिएका थिए । कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ ओलीविरुद्ध प्रतिवादमा उत्रिएका थिए ।Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्