Logo

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्रि?



काठमाडौं, जेठ ४ । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहिबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुनको मूल्ःय पनि ७ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot