Logo

डा.स्मृति शाक्यको स्वरमा ‘मैले माया लाएको धोका दिन होईन’ गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं, ६ जेठ । डा. स्मृति शाक्यको स्वरमा रहेको नयाँ गीत ‘मैले माया लाएको धोका दिन होईन’ सार्वजनिक भएको छ । सो गीत डा. शाक्यको आधिकारिक युट्युव च्यानल Dr Smriti Shakya बाट सार्वजनिक गरिएको हो । गीतमा डा.अजयक्रान्ति शाक्यको शब्द रचना तथा सङ्गीत रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ, करुणा श्रेष्ठ र गायिका डा. शाक्यको पनि अभियन रहेको छ भने देवकुमार श्रेष्ठको निर्देशन गरेको छ ।

गायिका डा. शाक्य मुटुरोग विशेषज्ञ हुन् । उनी मनमोहन कार्डियोलोजी सेन्टर शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत छिन् ।



प्रतिक्रिया दिनुहोस्