Logo

आजको विदेशी मुद्राको विनिमय दर कति?



काठमाडौं, जेठ ७ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६४ रुपैयाँ रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको छ ।

पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ७४ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्