Logo

विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डको अभिवादन, रञ्जितादेखि रञ्जुसम्म साथमै (फोटोफिचर)



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधको बावजदुपनि विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका हुन् । आजको विश्वासको मतको मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएका थिए । प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत प्राप्त भएको छ । र, उनको विपक्षमा शून्य मत परेको छ । यस्तै, प्रधानमन्त्री दाहालको प्रस्तावमा मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्