Logo

कान्तिपुरका मालिक कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते कसुरमा पक्राउ पुर्जी जारी



काठमाडौं, ८ जेठ । नागरिकता किर्ते कसुरमा कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाविरुद्ध कसुरमा पक्राउ पुर्जी जारी भएको छ । धनुषा प्रहरी कार्यालयले उनीविरुद्ध आज (मंगलबार) अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्