Logo

यसरी पक्राउ परे कैलाश सिरोहिया (फोटोफिचर)



काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उनको कार्यकक्षबाट प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध नागरिकता किर्ते कसुरमा जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई आज नै धनुषा पठाइने बताइएको छ । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्