Logo

एटलान्टाले जित्यो युरोपा लिगको उपाधि



काठमाडौं, जेठ १० । युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो । एटलान्टाको जितमा एडेमोला लोकमनले नै सबै ३ गोल गरे ।

त्यसपछि निर्धारित समयमा दुवैबाट कुनै पनि गोल नभएपछि अन्ततः फाइनल पुगेको पहिलो पटकमै एटलान्टा च्याम्पियन बन्न सफल भयो । लेभरकुसेन पनि पहिलो पटक नै फाइनल पुगेको टिम हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot