Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, जेठ १४ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ८० पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा रहेको भने बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot