Logo

उपेन्द्रले दायर गरेको रिट हेर्न नभ्याइनेमा



काठमाडौं । पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज सुनुवाई नहुने भएको छ ।

उनले हालेको रिट हेर्न नभ्याइने मा परेको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा हेर्न नभ्याइने मा परेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot