Logo

आज कुन देशको मुद्राको कति छ नेपाली विनिमय दर ?



काठमाडौं, जेठ १६ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको छ ।

पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ५२ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा रहेको भने बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्